sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » साँढे तीन लाख बराबरको जग्गा दान

पुस–३, जिल्लाका एक समाजसेवीले उप–स्वास्थ्य चौकीको भवन निर्माणका लागि साँढे तीन लाख बराबरको निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । बतासे–२ का प्रेमबहादुर विश्वकर्माले साँढे तीन लाख बराबरको पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

जग्गा अभावमा अन्यत्र राखिएको उप–स्वास्थ्य चौकीका लागि विश्वकर्माले बिहीबार जिल्ला मालपोत कार्यालय खोटाङ मार्फत रजिष्ट्रेशन पास गरीदिनुभएको स्वास्थ्य समन्वय समिति बतासेका सदस्य चर्चबहादुर विश्वकर्माले जानकारी दिनुभयो । प्राप्त जग्गामा यसै वर्षभित्र नयाँ भवन निर्माण गरिने उप–स्वास्थ्य चौकीले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post