sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » कहिले बन्ला संग्रहलय भवन !

निर्माण उपभोक्ता समितिको लापर्वाहीका कारण खोटाङको सदरमुकाम दिक्तेलस्थित अल्छेढुङ्गामा निर्माणाधिन आदिवासीजनजाति संग्राहलय भवन अलपत्र बनेको छ । भवन निर्माणका लागि जिल्ला विकास समितिद्धारा विनियोजित रकम किर्ते हस्ताक्षर गरेर उपभोक्ता समितिले हिनामिना गरेपछि निर्माणाधिन भवन अलपत्र बनेको हो ।

                                                                                              तस्बिरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post