sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » गायक तथा सञ्चारकर्मी सचिनले मनाए जन्मदिन(फोटो फिचर)

माघ–१७, गायक तथा सञ्चारकर्मी सचिन राईले २४ औं जन्मदिन  मनाएका छन् । खोटाङ बाम्राङका गायक तथा सञ्चारकर्मी राईले शुक्रबार कुमारी चलचित्र हलमा जिल्लाका संगीतकर्मी र सञ्चारकर्मीबीचमा आफ्नो २४ औं जन्म दिन मनाएका हुन् । 


२०४६ साल माघ–१६ गते जन्मिएका सचिन २४ वर्ष पूरा गरी २५ वर्षमा प्रबेश गरेका छन् । राईको जन्म दिनमा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई र भ्वईस अफ खोटाङका आयोजक कमिटिका संयोजक दिपक ठटालले केक काटेर खुवाएका थिए । जन्म दिनको अवशरमा केक बाँडेपछि राईले नृत्यसहित गीत प्रस्तुत गरेका थिए । 

खोटाङको रुपाकोट रेडियोका प्राबिधिक, कार्यक्रम प्रस्तोता एबं नेपाल पत्रकार महासंघ शाखाका सदस्य रहेका राई नेपाल आइडलका चौथो तथा खोटाङ सुगमस्टारका बिजेता हुन् । सबै प्रकारका गीत जस्ताकोजस्तै पस्कन माहिर सचिनले संगीतका पारखीहरुमाझ भर्सास्टायल गायकको पहिचान बनाएका छन् । उनका दर्जनौं गीत रेकर्ड भइसकेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post