sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » छितापोखरीका तीन वडा खुला दिशामुक्त घोषणा

माघ–१७, खोटाङको छितापोखरीका तीन वडालाई खुला दिशामुक्त घोषणा गरिएको छ । छितापोखरी–७, ८ र ९ वडालाई शनिबार खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 

स्थानीय पञ्चकन्या प्राबिको प्रांगणमा आयोजना गरिएको एक कार्यक्रमकाबीच पुर्वगाबिस अध्यक्ष नरबहादुर खड्काले एकैसाथ तीन वडालाई खुला दिशामुक्त घोषणा गर्नुभएको हो । छितापोखरी–७ का ६५, छितापोखरी–८ का ४८ र छितापोखरी–९ का ५२ घर परिवारमा चर्पी निर्माण सम्पन्न भएपछि खुला दिशामुक्त घोषणा गरिएको सामाजिक परिचालक रबिना सुदेबीले जानकारी दिनुभयो । 

खुला दिशामुक्त घोषणा कार्यक्रमको अवशरमा ज्येष्ठ नागरिक ९० वर्षीय बुद्धिमान परियार, ८० वर्षीय चहकमान राई र ७३ वर्षीय रबिमान राईलाई दोसल्ला ओढाएर सम्मना गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post