sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » क्याम्पसका जग्गा दाता र चन्दा दाता सम्मानित

माघ–१५, खोटाङको महादेवस्थानस्थित हलेसी क्याम्पसले जग्गा दाता र चन्दा दातालाई सम्मान गरेको छ । दोश्रो बार्षिकोत्सवको अवशरमा क्याम्पसले बिहिबार जग्गादाता मानबहादुर राई र चन्दादाता कर्मा लामालाई सम्मान गरेको हो । 

क्याम्पस सञ्चालनकाक्रममा जग्गा र चन्दा दिएर आर्थिक सहयोग गरेकामा राई र शेर्पालाई सम्मान गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरि गिरीको सभापतित्व तथा नावाङसेम्फेन लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको स्थानीय सिबी राईले जानकारी दिनुभयो । क्याम्पसको बार्षिकोत्सवमा दलका प्रतिनिधि, शिक्षक, समाजसेबी, विद्यार्थी लवगायतको सहभागीता थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post