sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » नवनियुक्त शिक्षकको स्वागत

माघ–१५, खोटाङको बराहपोखरी–६ कात्तिकेस्थित मंगलादेबी प्राबिका नवनियुक्त शिक्षकको स्वागत गरिएको छ । कार्यरत शिक्षक गणेश ढुंगानाले राजीनामा दिएपछि रिक्त स्थानमा नियुक्त भएका दोर्पाचिउरीडाँडाका शिक्षक दयाराम श्रेष्ठलाई बिहिबार स्वागत गरिएको हो । 

विद्यालयको शैक्षिक उन्नतीका लागि योगदानको अपेक्षा सहित शिक्षक श्रेष्ठलाई अबिभाबकले स्वागत गरेको स्वयंसेवक कल्पना मगरले जानकारी दिनुभयो । शिक्षक ढुंगानाले पुस–८ गते राजीनामा दिनुभएपछि रिक्त स्थानमा श्रेष्ठलाई बुधबार नियुक्त गरिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post