sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » उल्टो साईकल यात्रामा युवा

फागुन–३, जिल्लाका एक युवा उल्टो साईकल यात्रामा जुटेको छ । बुइपा–९ का २७ वर्षीय दिलकुमार राई उल्टो साईकल यात्री बनी किर्तिमान कायम गर्न लागी परेको हो ।

साईकलको हेण्डिलमाथि बसेर उल्टोसुल्टो दुवैतर्फ मोडिएर साईकल चलाउने गरेको राईको भनाइ छ । जिल्लाको नुनथला महुरेदेखि राजापानीसम्म उल्टो साईकल यात्रा गर्दै आएको राई नयाँ तथा फरक सीप र दक्षताबाट परिचित हुन चाहाने स्थानीय राकेश मगरले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post