sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » जनसेवाको २४ औं साधारणसभा तथा आठौं अधिबेसन सम्पन्न

जनसेवा समाज नेपाल जालपा खोटाङको २४ औं साधारणसभा तथा आठौं अधिबेसन सम्पन्न भएको छ । जालपामा सम्पन्न साधारणसभा तथा अधिबेसनले पुरानो समितिलाई बिघटन गर्दै दानबहादुर राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजका उपाध्यक्षमा गोपाल गुरुङ, सचिवमा उमेत राई, सह–सचिवमा तिर्था गुरुङ, कोषाध्यक्षमा धनशोभा राई र सह–कोषाध्यक्षमा भानु राई चयन हुनुभएको छ ।

यस्तै, पुर्वअध्यक्ष इमान राई, शिबसरी बिश्वकर्मा, होमबहादुर बिश्वकर्मा, ज्ञानु श्रेष्ठ लगायत ८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको स्थानीय स्वयंसेवक सर्मिला बिश्वकर्माले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post