sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भण्डाफोर र खबरदारीसभा

फागुन–९, सहमतीमा संबिधान निर्माणको माग गर्दै खोटाङका संघीयपक्षधर दलहरुले भण्डाफोर तथा खबरदारीसभा गरेको छ । सबै दलको सहमतीमा ‘पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान’ निर्माणको माग गर्दै शनिबार एमाओबादी, संघीय समाजबादी लगायतका संघीयपक्षधर दलहरुले ऐसेलुखर्कमा भण्डाफोर तथा खबरदारीसभा गरेका हुन् । बहुमतीय नभइ सहमतीको आधारमा नयाँ संबिधान निर्माण गर्न दवाद सिर्जना गर्नकालागि भण्डाफोर तथा खबरदारीसभा गरेको संघीयपक्षधर दलहरुले बताएका छन् । 

कार्यक्रममा एमाओबादीका जिल्ला सह–सचिव सुरेश राई, सदस्य रश्मी रसाइली, संघीय समाजबादीका सचिवालय सदस्य किशोर राई लगायतले सहमतीय आधारमा संबिधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post