sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » २ गते एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण हुने

माघ २९ । नेकपा एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्चले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आफ्नो गतिविधिलाई नियमित रुपमा अगाडि बढाउने क्रममा आगामी २ गते मिनभवन क्याम्पसको सभा हलमा प्रशिक्षण गरिने एमाले प्रचार विभाग खोटांगले जनाएको छ ।

मध्याह्न १२ बजेदेखि हुने प्रशिक्षणमा सहभागी हुन खोटांग काठमाडौं सम्पर्क मञ्चले सबै मञ्चका सदस्य, सल्लाहकार क्षेत्रीय मञ्चका कमरेडहरु लगायत नेता तथा कार्यकर्तालाई अनुरोध गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post