sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पानीको हाहाकार

खोटाङको पश्चिमी गाविस डिकुवामा पानी थाप्नका लागि धारामा राखिएको गाग्रीको लहर । उक्त गाविसमा पानीको मुहान सुकेपछि पाँच घण्टा लगाएर किडुवाखोलाबाट बोकेर ल्याएको पानी खानुपर्ने अवस्था छ ।

तस्बिरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post