sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » वाइसिएलको जिल्ला सम्मेलन आयोजक कमिटि गठन

चैत्र–१५, खोटाङमा एमाओबादी निकट वाइसिएलको तेश्रो जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरिएको छ । सन्तोष राईको संयोजकत्वमा ४५ सदस्यीय वाइसिएलको तेश्रो जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरिएको हो ।

एमाओबादीका केन्द्रीय सदस्य रामकुमार राई पासाङको प्रमुख आतिथ्य तथा एमाओबादी जिल्ला अध्यक्ष देवान किराती पृथ्बी र वाईसिएलका केन्द्रीय सदस्य एबं वाइसिएल किरात राज्य समिति इन्चार्ज मनी राईको बिशेष आतिथ्यमा वाइसिएलको सम्मेलन आयोजक कमिटि गठन गरिएको हो । 

जेठ अन्तिम हप्ता गर्ने भनिएको तेश्रो जिल्ला सम्मेलन सफल बनाउनकालागि संयोजक सन्तोष राई, सुमन राई, जिज्ञासा राई, उज्जवल सुयाँल, सचिन राई, राजन मगर, चेतुबिकल राई रहेको सचिवालय कमिटि गठन गरिएको वाइसिएलले जनाएको छ । 

वाइसिएलले बैसाख र जेठभित्र सबै गाबिस वाइसिएलको अधिबेसन सम्पन्न गर्ने, ३० दलीय गठबन्धनको आन्दोलनमा आफ्नो शसक्त भूमीका निर्वाह गर्ने लगायतका निर्णय गरेको छ । सचिवालय कमिटिको बैठकले तेश्रो सम्मेलनको मिति तोक्ने वाइसिएलको तेश्रो जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक राईले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post