sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » शिबिरमा ८२ जना दाँतका बिरामीको उपचार

चैत्र–८, खोटाङको बडहरेमा आयोजना गरिएको दन्त उपचार शिबिरमा ८२ जना दाँतका बिरामीको उपचार गरिएको छ । 

आईतबार आयोजना गरिएको एक दिने दन्त शिबिरमा ३३ जनाको किराले खाएका दाँत निकालिएको, १८ जनाको दाँत भरिएको, तीन जनाको नक्कली दाँत हालिएको र २८ जनाको दाँत सफा गरिएको छ । 

हलेसी बिकास मञ्च र सेवा केन्द्र  डेन्टल क्लिनिक सामाखुसी काठ्माण्डौंको आयोजनामा दन्त उपचार शिबिर सञ्चालन गरिएको स्थानीय मातृका चामलीङले जानकारी दिनुभयो । शिबिरमा चिकित्सकद्धय मिलन श्रेष्ठ र गंगाराम महर्जनले उपचार गर्नु भएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post