sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » अभिभाबकद्धारा विद्यालयको सम्मानमा सरस्वती मन्दीर निर्माण

चैत्र–६, एक अभिभाबकले खोटाङको सिमपानीस्थित कृष्ण माबि बर्रेको प्रांगणमा सरस्वती मन्दीर बनाइदिएका छन् । हाल सदरमुकाम दिक्तेल–२ निवासी निर्मला थापा आचार्यले विद्यालयमा सरस्वतीको
मन्दीर निर्माण गरिदिएकी हुन् । सिमपानी बर्रेमा जन्मीएकी र हाल दिक्तेलमा होटल व्यवसाय सञ्चालन गर्दैआएकी आचार्यले ७० हजारको लागतमा मन्दीर निर्माण गरिदिएकी हुन् । 

आफु जन्मे, हुर्केको र पढेको बिद्यालयको सम्मान तथा मृतक बाबु चन्द्रबहादुर, आमा राजेन्द्रकुमारी, दिदि नर्बदा र भाई बाबुराम थापाको सम्झनामा विद्यालयमा मन्दीर निर्माण गरिदिएको आचार्यले बताउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post