sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पर्स खै ? लगिदियो !


अत्याधिक मात्रामा जाँडरक्सी सेवन गरेपछि मातेर हलेसीस्थित सडक छेउमा लडिरहेका खोटाङ दोर्पाका एक युवक (बायाँ) र स्थानीय बताउने अर्का व्यक्ति (दायाँ) । मातेर थोरै मात्र बोल्न सक्ने ती दोर्पाका युवकले आफ्नो पर्स र पैसा सबै लगेको तर कसले भन्ने थाहा नपाएको बताए । अत्याधिक मादक पदार्थ सेवन गरेर आफ्नो धनमाल हराउने गरेका घटना खोटाङमा पटक-पटक घट्दै आएका छन् ।
                                     तस्बीरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post