sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » किशोरी कोठामै मृत फेला

चैत्र–६, खोटाङमा एक किशोरी आफ्नै कोठामा मृत फेला परेकी छन् । दिक्तेल नगरपालिका–१ की १८ वर्षीया गंगा आचार्य आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिहिबार बेलुका सकुशल कोठा गएकी आचार्य शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बिनोदराज खरेलले बताउनु भयो । उहाका शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल पु¥याइएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको खरेलको भनाई छ । ‘घटना प्रकृति हेर्दा उनले आत्महत्या गरेको देखिन्छ,’ खरेलले भन्नुभयो, ‘यथार्थ कुरा त अनुसन्धानपछि खुल्ने कुरा हो ।’ प्रेममा धोका पाएपछि किशोरीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post