sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » नातीको छेवरबाट फर्किएका एक व्यक्ति मृत फेला

फागुन–२४, नातीको छेवरमा गएर घर फर्किएका खोटाङका एक व्यक्तिको भीरबाट लडेर ज्यान गएको छ । खार्मी–३ स्थित नातीको छेवरमा गएर घर फर्किएका जालपा–४ का ५३ वर्षीय बलबहादुर राईको भीरबाट लडेर ज्यान गएको हो ।

शुक्रबार आयोजना गरिएको छेवरबाट घर फर्किएका राईको खार्मी–१ छेकुखोलास्थित नजिक भीरबाट लडेर ज्यान गएको स्थानीय सर्मिला विश्वकर्माले जानकारी दिनुभयो । शुक्रबार खार्मीबाट हिँडेका उनी शनिबार बेलुका मृत फेला परेको विश्वकर्माको भनाइ छ ।

शुक्रबार नातीकोबाट हिँडेका उनी घर नपुगेपछि आफन्तले खोजी गर्दा भीरमुनी मृत फेला परेको जनाइएको छ । उनको शव आफन्तले जिम्मा लिएर आइतबार दाहसंस्कार गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post