sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » राहादानी वितरणमा सहयोग

चैत्र–२२, खोटाङ सेवा समाज दोहा कतारले कतारको नेपाली दुतावासमा राहदानी वितरण कार्यमा सहयोग गरेको छ । कतारमा कार्यरत नेपली मजदुरहरुको समस्या न्युनिकरण गर्नका लागि एनआरएनए एनसीसी कतारको संयोजनमा, खोटाङ सेवा समाज दोहा कतारका द्धितीय उपाध्यक्ष एकराज राईको नेत्रित्वमा १० जना पदाधिकारी तथा सदस्यहरुले स्वयंसेवकको रुपमा सहकार्य गरेका हुन् ।

गएको शुक्रबार साढे एघार देखि ३ बजे सम्म भएको वितरण कार्यक्रममा स्वयंसेवकहरुले ३४५ जना नेपालीलाई राहदानी वितरण गरेको समाजका महासचिब रुद्र प्रसाद आचार्यले जानकारी गराउनु भयो । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post