sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » कृषि सहकारी गठन

बैसाख–६, खोटाङमा कृषि सहकारी गठन गरिएको छ । जिल्लामा क्रियासिल रहेका कृषि सहकारी तथा साना किसान कृषि सहकारीको भेलाले किशोर श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय कृषि सहकारी गठन गरिएको हो । 

जिल्लाका ७ वटा कृषि सहकारी र ६ वटा साना किसान कृषि सहकारीका पदाधिकारीको भेलाले सहकारी गठन गरेको हो । सहकारीको सचिवमा मिलन राई चयन भएका छन् । कृषि सहकारीमार्फत समुदायको स्तरोन्नतीका लागि सहकारी गठन गरिएको संयोजक श्रेष्ठले बताउनु भयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post