sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ट्याक्टर दुर्घटनामा दुईको मृत्यु


अपडेट
५ वैशाख । खोटाङमा ट्याक्टर पल्टिंदा दुई जनाको ज्यान गएको छ । सदरमुकाम दिक्तेलबाट बालुवा लिन साप्सु खोलातर्फ जाँदै गरेको ना ४ प २७४ नम्बरको ट्याक्टर पल्टिदा चालक भीम चौधरी र सह–चालक दिक्तेल नगरपालिका–५ मुढेका बिर्खे भनिने बीरकाजी तामाङको ज्यान गएको हो ।

राजापानी–४ मा शुक्रबार मध्यान्ह भएको दुर्घटनामा तामाङको घटनास्थलमै र चौधरीको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बिनोदराज खरेलले बताए ।

ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट एक सय ५० मिटर तल खसेको थियो । दिक्तेलबाट घटनास्थल पुगेको एम्बुलेन्समार्फत भँडारेघाट पु¥याएर प्राथमिक उपचार गर्ने क्रममा चौधरीको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post