sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा अलग अभियान (फोटो फिचर)

बैशाख–५, अलग अभियानले शनिबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरेको ‘सुन्ने सुनाउने’ कार्यक्रमका केही झलक । 

टेम्के तुवाचुङ प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय वाङमय कला प्रतिष्ठान, खोटाङगजल मञ्च, सञ्जीवनी नारी साहित्यिक मञ्च र रुपाकोट रेडियोको सहआयोजनामा कार्यक्रम भएको हो । 

कार्यक्रममा ५० बढि साहित्यकारले कविता तथा गजल वाचन गरेर सुनाए । यस्तै, एक दर्जन बढि गीतहरु सुनाइएका छन् ।










यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post