sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » नेबिसंघले जन्मोत्सब मनाए

बैशाख–६, खोटाङमा नेपाल विद्यार्थी संघको ४५औं जन्मोत्सब मनाइएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको आयोजनामा संघको ४५ औं जन्मोत्सव मनाइएको हो । 

संघको जन्मोत्सवको अवशरमा कांग्रेस पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राई, क्षेत्रीय सभापति तिर्थ भट्टराई लगायतले सम्बोधन गरे । 

कार्यक्रमपछि संघका जिल्ला सभापति राजकुमार राईले विज्ञाप्ती प्रकाशित गर्दैै शुभेच्छुक तथा शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post