sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » हलेसी साप्ताहिकको शुभकामना आदान–प्रदान

बैसाख–२, खोटाङबाट प्रकाशित हुँदै आएको हलेसी साप्ताहिकले शुभकामना आदान–प्रदान गरेको छ । नयाँ वर्षको अवशरमा हलेसी साप्ताहिकले बुधबार सदरमुकाम दिक्तेलमा नयाँ वर्षको अबशरमा शुभकामना आदान–प्रदान गरेको हो । 

दिक्तेलमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रमको अवशरमा पत्रिकाले प्रकाशनमा ल्याएको भित्तेपात्रो बिचोन गरिएको छ । सभाषद बिशाल भट्टराई, प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा र डा. माधव लम्सालले संयुक्तरुपमा भित्तेपात्रो विमोचन गर्नुभएको हो । 

हलेसी साप्ताहिक ग्रामिण सञ्चार समुहले २०६८ सालदेखि प्रकाशन सुरु गरेको हो । कार्यक्रमका बक्ताहरुले तटस्थ र सकरात्मक पत्रकारिताका लागि शुभकामना दिएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post