sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » भूकम्प पिडितलाई नुनथलाका स्थानीयद्धारा आर्थिक सहयोग

खोटाङ, बैसाख १७ ।  भूकम्प पिडितलाई खोटाङको नुनथलाका एक स्थानीयले आर्थिक सहयोग गरेका छन् । 

नुनथला घर भइ लामो समयदेखि ताप्लेजुङमा व्यवसाय सञ्चालन गर्दैआएका पदमबहादुर राईले भूकम्प पिडितको सहयोगार्थ नगद पाँच हजार सहयोग प्रदान गरेका हुन् । भूकम्पले घर भत्किएर अलपत्र बनेका भूकम्प पिडितको सहयोगार्थ सहयोग रकम प्रदान गरेको राईले बताए ।

उनले भूकम्प पिडितलाई प्रदान गर्नेगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा नुनथलालाई रकम प्रदान हस्तान्तरण गरेका छन् । प्राप्त सहयोग रकम गाबिसका भूकम्प पिडितलाई प्रदान गरिने स्थानीयबासी एबं एमाओबादीका जिल्ला सचिव सुरेश राईले जानकारी दिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post