sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » किरात भाषा उत्थान संघ गठन

बैशाख–३०, खोटाङमा किरात भाषा उत्थान संघ जिल्ला कमिटि गठन गरिएको छ । सौधन राई ‘युनिक सामपाङ’को अध्यक्षतामा ९ सदस्यीय किरात भाषा उत्थान संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा सौराज राई, सचिवमा भूमीराज राई र कोषाध्यक्षमा प्रलिना राई छानिएका छन् । 

इतिहासको उत्खनन गर्दै किरात धर्म, भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि संघ गठन गरिएको अध्यक्ष राईले बताउनु भयो । संघले किरात साहित्यलाई एकत्रित गर्दै साहित्यका माध्यामबाट किरात समुदायको उत्थानमा टेवा पु¥याउने जनाइएको छ । किरात धर्म भाषा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष सेन्छेन्हाङ हरि चोङबाङको उपस्थितिमा संघ गठन गरिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post