sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » डिकुवामा सडक शिलान्यास

जेठ–१६, खोटाङको डिकुवामा सडक शिलान्यास गरिएको छ । सालचौतारा–दाम्ली जोड्ने सडक शुक्रबार स्थानीय समाजसेबी धीरबहादुर खत्रीले शिलान्यास गरेका हुन् ।

सभाषद पिके राईको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कोसको १० लाखमा २५ सय मिटर सडक निर्माण सुरु गरिएको हो । कुर्लेघाटसम्म जोड्नेगरी सुरु गरिएको सडकको दाम्लीसम्मको खण्ड असार दोश्रो हप्ताभित्र पूरा गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष लालकेशर राईले बताउनुभयो । स्क्याभेटरको प्रयोग गरी सडक बिस्तार सुरु गरिएको सामाजिक स्वयंसेबक रुपा राईले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post