sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हावाहुण्डरीले भूकम्प पिडितको बिचल्नी

जेठ–१०, पानीसँगै आएको हावाहुण्डरीले खोटाङका भूकम्प पिडितको थप बिचल्नी भएको छ । रुख नै ढाल्नेगरी आएको हुण्डरीले पाल र छाप्रो उडाइदिएपछि पिडितको थप बिचल्नी भएको हो । 

पानी र ठूलो हावाहुण्डरी चलेपछि कतिपय भूकम्प पिडितहरु हत्तपत्त चर्किएकै घरभित्र पसेर रात काट्न पुगेको दिक्तेल नगरपालिकाकी सर्मिला बिश्वकर्माले बताउनुभयो । शनिबार साँझ पानीसँगै आएको हुण्डरीले घरको छानो, पिडितले बनाएको टहरो र टहरो ढाक्ने पाल उडाइदिएको छ । हावाहुरीले मकैको बोट र फलफुललाई समेत नराम्रो अशर पु¥याएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post