sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भूकम्प पिडितलाई सहयोग


भूकम्प पिडितको सहयोगका लागि खोटाङका दल तथा संघसंस्थाले संकलन गरेको राहत रकम वितरणकालागि नेपाल रेडक्रस सोसाइटीका सभापति कुमारसिं बस्नेतलाई हस्तान्तरण गर्दै स्थानीय शान्ति समितिका संयोजक ललितकुमार राई (बायाँ) । 
खोटाङका भूकम्प पिडितको सहयोगका लागि निर्माण व्यवसायी संघद्धारा प्राप्त रकम रेडक्रसका सभापति कुमारसिं बस्नेत (दायाँ)लाई हस्तान्तरण गरिँदै । दल तथा संघसंस्थाले संकलन गरेको २ लाख ५९ हजार ५७३ रुपैयाँ मंगलबार र निर्माण व्यवसायी संघले प्रदान गरेको ६० हजार १०५ रुपैयाँ बुधबार रेडक्रसलाई हस्तान्तरण गरिएको छ । 
तस्बिरः हाम्रो खोटाङ डटकम

यो पनि पढ‍्नुहोला ।

भूकम्पका घाईते तीन जनालाई आर्थिक सहयोग


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post