sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विद्यालया व्यवस्थापन समिति अध्यक्षमा बञ्जरा

खोटाङ, जेठ २८ । खोटाङको भगवती दिनानाथ उच्चमाबि खोटाङबजारको व्यवस्थापन समितिमा राजन बञ्जरा चयन भएका छन् । 

बुधबार भएको अभिभाबकको भेलाले बञ्जरालाई व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमत चयन गरेको हो । भेलाले डिल्लीप्रसाद ढकालको संयोजकत्वमा शिक्षक अभिभाबक संघ समेत गठन गरेको शिक्षक सन्तोष ढकालले जानकारी दिए ।

 इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख दिगम्बर यादवको प्रमुख आतिथ्य र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शिव फुयालको सभापतित्वमा कार्यक्रम भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post