sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » आमा समुहमा आवद्ध महिलालाई उदघोषण तालिम

खोटाङ, जेठ ३१ । खोटाङको जालपाका आमा समुहमा आवद्ध महिलालाई उदघोषण तालिम दिइएको छ । आमा समुहमा आवद्ध महिलाको वाक कला र अभिव्यक्ती क्षमता बिकासकालागि उनीहरुलाई उद्घोषण तालिम दिइएको हो ।

 दुई दिने तालिममा हरेक वडाका आमा समुहमा आवद्ध दुई÷दुई जनासहित २२ जनाको सहभागीता रहेको सामुदायीक स्वयंसेवक सर्मिला बिश्वकर्माले जानकारी दिनुभयो । 

महिलाकैलागि विनियोजन गरिएको रकमबाट स्थानीय जलेश्वरी आमा समुहले तालिमको आयोजना गरेको हो । तालिममा जनसेवा समाजका अध्यक्ष दानबहादुर राई र सचिव उमेत राईले सहजीकरण गर्नुभएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post