sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हिंसा पिडित दुई महिलालाई आर्थिक सहयोग

खोटाङ, ९ असार  । खोटाङका हिंसा पिडित दुई महिलालाई आर्थिक सहयोग गरिएको छ । हिंसामा परी सामाजिकरुपमा बिस्थापनको अवस्थामा पुगेका दुई महिलालाई महिला तथा बालबालिका कार्यालयले आर्थिक सहयोग गरेको हो । 

जबरजस्ती करणीमा परेकी बाक्सिलाकी रनमायाँ सुनुवार (परिवर्तित नाम)लाई दश हजार र घरेलुहिंसा पिडित दिक्तेल–७ की सबिता राईलाई पाँच हजार आर्थिक सहयोग गरेको महिलालाई महिला तथा बालबालिका कार्यालयकी महिला बिकास अधिकृत पुष्पलता उप्रेतीले बताईन् । 

लैंगिक हिंसा निवारण समितिको बुधबारको बैठकले पिडितको सहज जीवनयापनकालागि सहयोग गर्ने निर्णय गरेको हो । श्रीमानबाट पिडित राईलाई केही समयअघि सहयोग प्रदान गरिसकेको कार्यालयले सुनुवारलाई पनि बुधबार नै सहयोग रकम प्रदान गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post