sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » सभाषद भट्टराईले खोटाङ बजारका जनतासँग लिए राय सुझाव

खोटाङ, ३ साउन । सभाषद बिशाल भट्टराईले  जिल्लाको दक्षिणी गाविस खोटाङ बजारमा शनिबार संबिधानको मस्यौदामाथि सुझाव संकलन गरेका छन् ।
सो कार्यक्रममा सभाषद बिशाल भट्टराईले क्षेत्र नम्बर २ का ३७ गाबिसका सर्वसाधारणबाट सुझाव संकलन गरिरहेका छन् ।

नयाँ संविधान मस्यौदामाथि सभाषदहरुले देशभरी नै राय सुझाव लिने कार्यक्रम भईरहेको छ । सोही क्रममा सभाषद भट्टराईले पनि आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनताको राय सुझाव लिईरहेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post