sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गुरुको सम्मान

 गुरु पूर्णीमाको अवशरमा खोटाङमा गुरुलाई केक काटेर खुवाउँदै सितोरियो कराते संघका खेलाडीहरु ।

गुरु पूर्णीमाको अवशरमा दिक्तेलमा आफ्ना गुरुको हातबाट आशिर्वाद ग्रहण गर्दै सितोरियो कराँतेका प्रशिक्षार्थीहरु । 
कार्यक्रममा सितोरियो कराते प्रशिक्षक बिचारी तामाङले राष्ट्रपति कपका मेडल बिजेता बिद्याकला राई र अर्जुन श्रेष्ठलाई नगद पुरस्कारले सम्मान गर्नुभएको छ । 
तस्बिर: हाम्राे खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post