sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » म्युजिक भिडियोमा खोटाङे राई

खोटाङ जिल्लाबासी रंग पत्रकार विशाल राई एक म्युजिक भिडियोमा देखिएका छन् । नितिन चन्दले निर्देशन गरेको तयाहाङ्मा राईको ‘कोइ छ’ मा विशालले मोडलिंग गरेका हुन् ।  उक्त म्युजिक भिडियोमा तीन युवतीले एकै युवकलाई मनपराउँदा कस्तो परिणाम आउन सक्छ भन्ने कथा देखाउन खोजिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post