sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पार्किङमा राखिएको बस बाढीले बगायो

साउन–३१, दुधकोसीमा आएको बाढीले किनारमा पार्किङ गरेर राखिएको बस बगाएको छ । यात्रुलाई ओरालेर खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयराघाटस्थित दुधकोसी किनारमा राखिएको बा ३ ख ६३६२ नम्बरको बस बाढीले बगाएको हो । 

राजधानी काठ्माण्डौंबाट यात्रु लिएर ओखलढुंगातर्फको जयराममा राखिएको दिक्तेल नगरपालिका बाम्राङका राम हिङमाङको बस नदीमा शनिबार आएको बाढीले बगाएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेशबिक्रम शाहीले बताउनु भयो ।

नदीमा आएको बाढीले क्रमशः पार्किङ स्थलको जग कटान गरेपछि पार्किङ गरेर राखिएको बस बगाएको प्रहरीले जनाएको छ । नदीले बगाएको बस अहिलेसम्म नभेटिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post