sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » पूर्व जिल्ला सभापति राईको निधन

काठमाडौं, २४ भदौं । खोटाङ जिल्लाका पूर्व जिल्ला सभापति तथा समाजसेवी दीपबहादुर रार्इको निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका राईको बिहीबार निधन भएको हो । उनको बिहीबार नै पशुपति परिसरमा अन्येष्टी गरिएको छ । राईले दुई कार्यकाल जिल्लाको सभापति पदमा रहेर काम गरेका थिए ।

उनी निकटस्थहरुले राईलाई एक स्वच्छ छवि बनाएका व्यक्तिको रुपमा लिने गरेका छन् । समाज सेवा तथा विकास निर्माणको क्षेत्रमा समेत उनले चासो दिने गरेका थिए ।

देशमा बहुदल आएपछि उनले कुनै राजनीतिक दलको नेता तथा कार्यकर्ताको रुपमा भन्दा पनि समाजसेवा तथा विकासमा काम लागेर जिवन बिताउँदै आएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post