sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सामुदायीक बन उपभोक्ता समुहको साधारणसभा

भदौ–२८, खोटाङको फेदी–७ र ८ स्थित बैसाके वालिखा सामुदायीक बन उपभोक्ता समुहको चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ल्हमादिकी शेर्पाको अध्यक्षतामा ११ सदस्यीय सामुदायीक बन उपभोक्ता समुह गठन गरेको छ ।

समुहको उपाध्यक्षमा शिबराज राई, सचिवमा सर्बधन राई, सहसचिवमा बलबीर राई र कोषाध्यक्षमा देबकी राई चयन हुनुभएको छ । साधारणसभामा ३ लाख ५८ हजार ८७५ रुपैयाँको आर्थिक आयव्याय भएको सामुदायीक बन उपभोक्ता समुहले जानकारी दिएको छ ।

देउधन राईको सभापतित्व र बन सहजकर्ता खबिराज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले इलाका सदस्य अधिराम राई, संघीय समाजबादी फोरमका जिल्ला सदस्य पिके खम्बू लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post