sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बिद्युत अवरुद्ध

भदौ–१७, खोटाङमा दुई दिनदेखि बिद्युत समेत अवरुद्ध भएको छ । उदयपुरको त्रियुगा नदीले बिद्युतको पोल बगाएपछि जिल्लामा बिद्युत अवरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण शाखा दिक्तेलले जनाएको छ ।

बिद्युत नहुँदा जिल्लामा बिद्युतीय काम प्रभाबित भएको छ । नदीमा बाढीको बहाव नघटेका कारण पोल पुःर्नमर्मत गर्न नसकिएको बिद्युत प्राधिकरण जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post