sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » श्रमदान मोह (फोटो फिचर)

श्रमको सम्मानमा जिल्ला बिकास समिति खोटाङले शनिबार आयोजना गरेको सडक मर्मत कार्यक्रममा सहभागीहरु । ‘मेरो पहिचान–श्रमको सम्मान’ भन्ने नारासहित जिल्ला बिकास समितिले सुरु गरेको श्रमदान अभियान दल, कर्मचारी, संघसंस्थाका प्रतिनिधिको शारीरिक अभ्यास र फुर्सदको समयलाई सदुपयोग गर्ने माध्यम बनेको छ । साउन–२ गतेबाट हरेक साता सञ्चालन हुँदै आएको श्रमदान अभियान अन्तरगत शनिबार दिक्तेलको रत्नपार्क–मुढे सडक मर्मत गरिएको छ । 
तस्बिरः हाम्रो खोटाङ डटकम




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post