sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » प्रधानमन्त्रीको सम्बोधन

सम्बन्धित लिंकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गरिएको सम्बोधन कान्तिपुर टिभीबाट लाइभ लिंक गरिएको थियो । जुन हटाइएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भारतलाई नाकाबन्दी हटाउन आग्रह गरेका छन् । उनले नाकाबन्दीले भूकम्पले भन्दा बढी असर गरेको समेत जनाए । ओलीले सम्बोधनका क्रममा मधेसी मोर्चालाई वार्ताबाट समस्या समाधान गर्न पनि आग्रह गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post