sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सुस्त मनोस्थिति युवती बलात्कारमा संलग्न युवक जेल चलान

खोटाङ, मंसिर १२ । खोटाङमा सुस्त मनोस्थितिकी महिलालाई बलात्कार गर्ने हौंचुर–४ का २० वर्षीय शेखरबहादुर नेपाल ‘शंकर’ जेल चलान भएका छन् । 

सुस्त मनोस्थितिकी १८ वर्षीय युवती बलात्कारमा संलग्न भएकोमा नेपाललाई जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको प्रहरीले जनाएको छ । 

गत कार्तिक–१५ गते राती घरमा सुतीरहेकी युवतीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि नेपाललाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षाक विद्यानन्द माझीले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post