sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिक्तेल नगरपालिकाको पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न

युवराज रोइला/खोटाङ
मंसिर २० । दिक्तेल नगरपालिकाको पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक योजना कार्यक्रमका लागि पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । 

कार्यक्रममा सहभागीहरुले आगामी बजेटलाई सफा र सुन्दर नगर निर्माणमा खर्चिनुपर्ने सुझाव दिएका छन् । कार्यकारी अधिकृत नारायण ढकालले आगामी बजेटलाई विशेषत नगरपालिकाको सुन्दर अनुहार निर्माणमा खर्चने समेत बताए । 

कार्यक्रममा जिल्लास्थित राजनितिक दल, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post