sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » काहुले गाबिसको परिषद सम्पन्न

खोटाङ, पुस–६, खोटाङको काहुले गाबिसको परिषद सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको परिषदले सडकलाई ७ लाख, बिद्युतलाई २ लाख, फरक क्षमता भएका, आदिबासीजनजाती, कृषिलाई २ लाख ५१ हजार बजेट बिनियोजन गरेको छ ।

यस्तै, बालबासलकालाई १ लाख ६७ हजार, महिलालाई १ लाख ६७ हजार बजेट बिनियोजन गरेको सामुदायीक स्वयंसेबक अनिता राईले जानकारी दिनुभयो । परिषद गाबिस सचिव ढुण्डीराज दुलालको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post