sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » जोगी हुँ भन्ने बेवारिसे व्यक्तिको उपचारका क्रममा मृत्यु

खोटाङ, ३ पुस । जोगी हुँ भन्ने बेवारिसे व्यक्तिको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको छ । हप्ता दिनअघि सदरमुकाम दिक्तेलमा आएका उनको शुक्रबार दिउसो उपचारको क्रममा मृत्यु भएको हो ।

दिक्तेल नगरपालिका–२ स्थित रत्नपार्कमा बिरामले थलिएका उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङले उपचारको लागि शुक्रबार बिहान अस्पताल भर्ना गरेको थियो । अन्दाजी ४०÷४५ वर्षको उमेर देखिने आर्यान अनुहारको मृतकको शव जिल्ला अस्पताल खोटाङको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।

भोजपुरको दिङ्ला घर बताउने उनले फेरी लगाउँदै दिक्तेल आएको बताएको दिक्तेल नगरपालिका–२ का राजन केसीले बताउनुभयो । दिक्तेल आउनेक्रममा आफू बिरामी भएपछि साथीहरुले छाडेको  मृतकले बताएको केसीको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post