sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » प्रजनन स्वास्थ्य तथा महिला हिंसा सम्बन्धी प्रदर्शनी

खोटाङ, मंसिर–२४, खोटाङमा प्रजनन स्वास्थ्य तथा महिला हिंसा सम्बन्धी दुई दिने प्रदर्शनी आयोजना गरिएको छ ।

किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य तथा महिला हिंसाका बिषयमा जानकारी दिन प्रजनन स्वास्थ्य तथा महिला हिंसा सम्बन्धी दुई दिने प्रदर्शनीको आयोजना गरिएको हो ।

मंगलबार र बुधबार आयोजना गरिएको प्रदर्शनीको जिल्लाका हजारौं बिद्यार्थी, अभिभाबक, सर्वसाधारणले अवलोकन गरेको आयोजक महिला प्रजनन अधिकार कार्यक्रम (केड) खोटाङका कार्यक्रम संयोजक अशेष मल्लले जानकारी दिनुभयो ।

प्रदर्शनी महिला बिकास कार्यालयको सहकार्यमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत आयोजना गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post