sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा टेलिकमको सेवा जडान र गुणस्तर खोई ?


खोटाङका विभिन्न २२ ठाउँमा नेपाल टेलिकमको सेवा जडानका लागि सर्भे भएर सेवा जडान नगरिएको र जोडिएकोमा पनि गुणस्तर नै नभएको भन्दै सुधार गर्न माग गर्दै मंगलबार नेपाल टेलिकमको कार्यालय भद्रकालीमा डेलिगेशन दिन पुगेको सांसद विशाल भट्टराईसहितको खोटाङे प्रतिनिधि टोली ।
टेलिकमले नाकाबन्दीले समान आउन नसकेको जनाउँदै सम्भव भएसम्म चाँडो भन्दा चाँडो सेवा जडान र गुणस्तर सुधार गर्ने बताएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post