sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खिदिमा गाबिसको ९ वटै वडाको परिषद सम्पन्न

खोटाङ, पुस–१५, खोटाङको खिदिमा गाबिसको ९ वटै वडाको परिषद सम्पन्न भएको छ । मंगलबारसम्ममा सबै वडाको परिषद सम्पन्न भएको हो । आगामी पुस–२३ गते गाउँ परिषदको घोषणासभा गर्नेगरी वडा परिषद सम्पन्न भएको हो । त्यसभन्दा अघि पुस–१९ गते योजना तर्जुमा समितिको बैठक बस्ने सामुदायीक स्वयंसेबक बिमल राईले जानकारी दिनुभयो ।

छात्रबृत्ति प्रदान

खोटाङको खिदिमास्थित सन्सारी प्राबिले छात्रबृत्ति प्रदान गरेको छ । बिद्यालयले मंगलबार १४ दलित, २१ छात्रा र २ जना अपांग बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो । अपांग विद्यार्थीलाई प्रतिव्यक्ती एक हजार र अन्य बिद्यार्थीलाई चार सयका दरले छात्रबृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यपक भीमबहादुर कट्वालले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post