sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » साकेलाको रमझम !


किराँत समुदायले उधौँली पर्व साकेला शुक्रबार विभिन्न कार्यक्रम गरि खोटाङमा पनि धुमधामका साथ मनाइएको छ । किराँत समुदायमा बाली लगाउने बेला बैशाख पूर्णिमालाई उभौली र बाली भित्र्याउउने बेला मंसिर पूर्णिमालाई उधौँली पर्वका रुपमा मनाउने चलन छ । यो पटक भने उधौँली पुस महिनामा परेको छ ।

तस्बीरः युगसन किरात, फेसबुक

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post