sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » विभिन्न निर्णय गर्दै अनेरास्ववियु खोटाङको चौथो बैठक सम्पन्न

खोटाङ १३ पुस । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । दिक्तेलमा सोमबार सम्पन्न बैठकले संगठन निर्माण तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । 

यस्तै, प्रशिक्षक कार्यक्रम, आर्थिक संकलन अभियान तथा अखिल उदघोष पत्रिका प्रकाशन गर्ने निर्णय पनि गरेको अनेरास्ववियू नेता मिलन राईले हाम्रोखोटाङ डटकमलाई जानकारी दिए ।

अनेरास्ववियूको राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बैठक बसेको हो । अनेरास्ववियूको माघ २७ र २८ गते २२ औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post