sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नेर्पा–५ को वडा परिषद सम्पन्न

खोटाङ, मंसिर–२९, खोटाङको नेर्पा–५ को वडा परिषद सम्पन्न भएको छ । सडक, बिद्युत, खानेपानी र शिक्षालाई प्राथमिकतामा राख्दै मंगलबार वडा परिषद सम्पन्न भएको हो ।

आगामी गाउँ परिषदमा प्रस्तावस्वरुप पेश गर्नकालागि बिभिन्न योजनाहरु छनौट गर्दै वडा परिषद सकिएको सामुदायीक स्वयंसेबक ईन्दिरा ढकालले जानकारी दिनुभयो ।

वडापरिषद वडा नागरिक मञ्चका संयोजक नरसिंबहादुर खड्काको सभापतित्व तथा एमाले जिल्ला सचिवालय सदस्य जलशेर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post